दफा ३
परिकल्पना( Vision)
३. परिकल्पना( Vision)
खाद्य एवं कृषिजन्य आनुवंशिक स्रोत, पदार्थ तथा स्थानीय ज्ञान, सीप आदिको संरक्षण, उपयोग र लाभको समन्यायिक एवं न्यायिक
वर्तमान र भावी पुस्ताको खाद्य सुरक्षा एवं गरिबी न्यूनिकरण गर्ने परिकल्पना गरिएको छ ।